DPMAS अभिमुखीकरण कार्यक्रम सम्बन्धमा

यही मिति २०७३/०३/०५ गते, मोरङ जिल्लाका १२ बिषयगत कार्यलयहरुलाई जिल्ला योजना अनुगमन तथा विश्लेषण प्रणाली सम्बन्धी  अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ | कार्यक्रममा मोरङ जिविसका योजना तथा प्रशासकिय अधिकृत डम्बरु बल्लब बराल र सूचना अधिकारी महेन्द्र खड्काले यस प्रणालीको औचित्य ,महत्व र आवश्यकताबारे प्रकाश पार्नु भएको थियो | प्रयोगात्मक कक्षा संचालन गर्न ICT Volunteer निरज दाहाल र तीर्थराज घिमिरेले सहगोय गर्नु भएको थियो | ****

20160619_12334620160619_101256

 

Skip to toolbar