आर.सी.सी.मल्टिसेल बक्स कल्भर्ट निर्माण कार्यको शिलबन्दी बोलपत्र आब्हानको सुचना !!! भाउन्ने आमतोला सडकको EOI का लागि विस्तृत कागजात अन्तिम नतिजा-निर्वाचन क्षेत्र विकास र सीमा क्षेत्र विकास कार्यक्रम तर्फ सवईन्जिनियर पदको प्रकाशन सम्वन्धी सूचना !! निर्वाचन क्षेत्र विकास र सीमा क्षेत्र विकास कार्यक्रम तर्फ सवईन्जिनियर पदका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन सम्वन्धी सूचना निर्वाचन क्षेत्र विकास कार्यक्रम र सीमा क्षेत्र विकास कार्यक्रम तर्फको ईन्जिनियर पदको लागि लिइएको अन्तर्वार्ताको नतिजा प्रकाशन सम्वन्धी सूचना संक्षिप्त सूची तयारीको लागि सूचना रेडियो टिभी प्रसारण सम्वन्धी सूचना ईन्जिनियर पदको लिखित परीक्षाकाे नतिजा प्रकाशन (निर्वाचन/सीमा क्षेत्र विकास कार्यक्रम) करार सेवामा कर्मचारी भर्ना गर्ने सम्बन्धमा (सिमाक्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास विकास कार्यक्रम) !!! वार्षिक प्रगति प्रतिवेदन २०७३ का लागि योजना Format डाउनलोड गर्नुहोस ।

पदाधिकारी

शोभाखर रेग्मी graphic

शोभाखर रेग्मी

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

महेन्द्र खड्का graphic

महेन्द्र खड्का

प्रवक्ता/सूचना अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

जिल्ला २०४८ सालमा जिल्ला विकास समितिको व्यवस्था हुनु पूर्व २०१९ सालमा जिल्लाहरुको विभाजन भई यो संस्था जिल्ला पञ्चायतको रुपमा रहेको थियो। २०४६ सालको राजनितिक परिवर्तन पश्चात स्थानिय निकायहरुलाई सक्षम, सुदृढ र विकासको केन्द्रविन्दु वनाउन प्रयत्न भए अनूरुप २०५५ सालमा स्थानिय स्वायत्त शासन ऐन नियमावली २०५६ जारी गरियो । जिल्लाको विकास निर्माणको सर्न्दर्भमा जिल्ला विकास समिति केन्द्रभागमा रही आएकोमा वीकेन्द्रिकरणको भावना अनुरुप स्थानिय निकायलाई सक्षम र सुढृढ वनाउन स्थानिय स्वायत्त ऐन २०५५ को व्यवस्था पछि अझ वढी अधिकार सम्पन्न तथा जिम्मेवारी मुलक संस्थाको रुपमा विकसित भएको छ। ऐनको व्यवस्था भए अनूरुप हालसम्म जिल्ला विकास समितिले दुई प्रकारको जिम्मेवारीहरु वहन गर्दै आएको छ। त्यसमा नेपाल सरकारद्वारा सुम्पिएका कार्यक्रमहरु तथा आफ्नै निर्णयबाट गरिने कार्यक्रमहरुलाई सम्पन्न गर्दै लाको विकासको निम्ति महत्वपूर्ण जिम्मेवारी वोकेको संस्थाको रुपमा रहि आएको छ। जिल्ला विकास समिति तथा नेपाल सरकारद्वारा प्राप्त कार्यक्रम तथा निर्देशनहरुलाई सुव्यवस्थित रुपमा कार्य सम्पादन गर्नको निम्ति समितिको कार्यालयवाट कामहरु सम्पादन हुदै आएका छन् । जहाँबाट सरकारी, अर्धसरकारी तथा विशेष कार्यक्रमहरु समेत संचालन हुदै आएका छन् ।
थप पढ्नुहोस्

नमुना फारमहरू

बिल सार्वजनिकिकरण

Skip to toolbar